ग्यास सिलिण्डर बिस्फाेट हुँदा सांसद चन्द्र भण्डारी र आमा घाइते

गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद एवं कांग्रेस नेता चन्द्रकान्त भण्डारी ग्यास सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते हुनुभएकाे छ । भण्डारीकाे निवास बुद्धनगरमा गए राति ग्यास सिलिण्डर बिस्फोट हुँदा उहाँ र उहाँकी […]

यातायात बन्द फिर्ता

यातायात मजदुरहरू र सरकारबीच भएको वार्तामा सहमति जुटेकाे छ । वार्तामा सहमति भएसँगै मजदुरहरूकाे यातायात बन्द लगायतका आन्दोलन स्थगित भएको छ। आज सिंहदरबारमा भएको वार्तामा उपत्यकामा गरिएको यातायात हड्ताल स्थगित गर्न मजदुर संगठनका प्रतिनिधि सहमत […]

सरकार र आन्दोलनरत यातायात मजदुरसँग वार्ता हुँदै

सरकार र काठमाण्डाैकाे नयाँ बसपार्क, बालाजु क्षेत्रमा आन्दोलनरत यातायात मजदुरवीच वार्ता हुँदैछ । आन्दोलनरत यातायात मजदुरहरूसँग मंगलबार बिहान ८ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता हुने यातायात ब्यवस्था विभागले जनाएकाे छ । ट्राफिक जरिवानाको […]

सवारी चालक अनुमति पत्र लिन नयाँ मापदण्ड लागू हुँदै

बागमती प्रदेश सरकारले आज (फागुन २) गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा नयाँ मापदण्ड लागू गर्दैछ । यसका लागि प्रदेश सरकारले ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ बनाएकाे छ । बागमती प्रदेशको श्रम, […]

चितवन २ मा वैशाख १० गते उपनिर्वाचन

रवि लामिछानेकाे सांसद पद खारेज भएकाे चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुने भएकाे छ । निर्वाचन आयोगले आइतबार बसेकाे बैठकले उपनिर्वाचनकाे मिति घाेषणा गरेकाे हाे । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को […]