उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन

उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको औपचारिक समापन गरिंदैछ । छठ पर्वका अवसरमा आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे भने साेमबार विहान उदाउँदाे सूर्यलाई अर्घ्य दिएर छठकाे समापन गर्न लागिएकाे हाे । छठका अवसरमा निराहर एवं […]

नेपाल वायुसेवा निगम दिल्ली उडान नहुँदा यात्रु अलपत्र

नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) को चेक-इन काउन्टरमा दिल्ली उडानको ‘बोर्डिङ’ पास दिइए पनि उडान तालिका नै नरहेकोले उडान रद्द भएकाे छ । ‘आरए २१७’ वाइडबडी विमानमार्फत दिल्ली जान कतिपय यात्रु अध्यागमन र सुरक्षा जाँच […]

प्रचण्ड गाेरखामा मतदातासँग भेटघाटमा व्यस्त

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) यतिबेला गाेरखामा मतदातासँगकाे भेटघाटमा व्यस्त हुनुभएकाे छ । शनिबार र आइतबार मतदातासँग विभिन्न स्थानमा अनाैपचारिक भेटघाटमा प्रचण्डकाे व्यस्त दैनिकी बन्याे । प्रचण्डसँगै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम […]

राेल्पामा जिप दुर्घटना हुँदा ३ जनाकाे मृत्यु

रोल्पामा बुधबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ सेवा केन्द्रनजिकै जुगेखोलामा भएको जिप दुर्घटनामा परी एकै घरका दाजुभाइसहित तीन जनाको ज्यान गएको हाे । जिल्ला […]

आज भाइटीका, उत्तम साइत ११ः३७ मा

नेपाल लगायत विश्वका विभिन्न भागमा बसाेबास गर्ने हिन्दुहरूले तिहार अन्तर्गत भाइटिका मनाउँदैछन् । हरेक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहार पर्व हिन्दु नेपालीहरूको दोस्रो ठूलो चाड पनि हाे । तिहारको मुख्य दिन आज दाजुभाइले […]