निराश हुने हैन, आत्मविश्वास बढाउन प्रहरी, डाक्टर र वकिलको सुझाव

कर्जाको ब्याजदर बढेको छ । अर्थतन्त्र संकुचनमा छ । बजारमा ‘चेक बाउन्स’का घटनाह? बढ्दा छन् । कालोसूचीमा पर्ने व्यवसायीह?को संख्या पनि पछिल्लो आर्थिक वर्षमा उकालो लागेको देखिएको छ । कतिसम्म भने व्यवसायीहरू लामो कथा लेखेर […]

राष्ट्रिय सभा उपाध्यक्ष चयनका लागि उम्मेदवार मनाेनयन गरिदैं

राष्ट्रियसभा उपाध्यक्ष पदको मनोनयन दर्ता आज हुँदैछ । राष्ट्रियसभा सचिवालयले मनोनयन दर्ताको समय दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि ताेकेकाे छ । सत्ता पक्षले नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याललाई उम्मेदवारको रुपमा अघि सारे पनि विपक्षी […]

पर्यटन व्यवसायी नरेश भट्टराईलाई पितृशाेक

रेवान पाेखराका अध्यक्ष, हाेटल माउन्ट कैलाश रिसाेर्ट, पाेखराका नरेश भट्टराईलाई पितृशाेक परेकाे छ । भट्टराईका पुजनीय बुबा डम्बर बहादुर (हरिकृष्ण) भट्टराईको आफ्नै निवासमा ७४ बर्षको उमेरमा निधन भयकाे हाे । उहाँकाे अन्तिम संस्कार पाेखरामा शनिबार […]

किसानले चितवनमा तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण

उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका समाचारहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यानाकर्षण गराउँदै किसानका माग सम्वोधनको आवश्यक पहल लिन निर्देशन दिनुभएको छ । शुक्रबार चितवनका किसानहरूले तरकारी […]

पोखरा महानगरपालिका ह्विलचेयर बास्केटबलको विजेता

आयोजक पोखरा महानगरपालिकाको टिम प्रथम पुरुष तथा महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको विजेता बनेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिले शुक्रबार पोखरा रंगशालाको बास्केटबल कोर्टमा आयोजना गरेको प्रतियोगितामा आयोजक नै विजेता भएको हो । हरियोखर्क […]