सेराेमाेनियल भएपनि फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि यसपटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासाे अत्याधिक बढेकाे छ । राष्ट्रपति निर्वाचनका विषयमा दलहरूवीचकाे छलफलले तीव्रता पाएपनि सहमति भने जुटेकाे छैन । राष्ट्रपति निर्वाचनकै बिषयमा छलफल गर्न […]
नेपालका प्रतिष्ठित नेत्र चिकित्सक डा.सन्दुक रुइत बहराइन सरकारका तर्फबाट प्रतिष्ठित अवार्ड इशा अवार्डबाट सम्मानित हुनुभएकाे छ । बहराइनका राजा हमाद बिन इसा अल खालिफाले ‘मानवताका लागि सेवा’ गरेबापत डा.रूइतलाई उक्त अवार्ड प्रदान गर्नुभएकाे हाे । […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा सरकार दृढताका साथ अगाडि बढेको बताउनुभएकाे छ । उहाँले वर्तमान सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध रहेकाे उल्लेख […]
फागुन २५ गतेका लागि ताेकिएकाे राष्ट्रपति निर्वाचनका लागि तयारी भइरहेकाे छ । निर्वाचन आयोगले तयारी अघि बढाउने क्रममा निर्वाचन अधिकृत र मतदान स्थल तय गरेकाे छ । जस अनुसार संघीय संसद भवन परिसरमा मतदानका लागि […]
राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सद्भाव एवं आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य हुनुपर्ने बताउनुभएकाे छ । जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवनपद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि […]