आत्मदाहपछि दिवगंत प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने

मंगलबार आफैंमाथि आगो लगाएका कारण दिवगंत इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जाल मार्फत् उठाएका विषयमाथि सरकारले छानबिन गर्ने भएकाे छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आत्मदाह गर्नु अगाडि आचार्यले उठाएका विषयबारे छानबिन गर्न तथा निजकाे परिवारलाई […]

मन्त्री भएर गणतन्त्र, संघीयताकाे विराेध नगर्न प्रचण्डकाे आग्रह

प्रधानमन्त्री भएपछि पुष्पकमल दाहाल प्रचण्डले संघीयताकाे विराेधमा नगर्न मन्त्रीहरूलाइ आग्रह गर्नुभएकाे छ । ‘मेरै क्याबिनेटको एक जना मन्त्रीले नै संघीयता खारेज गर्नुपर्छ भन्नुभयो भनेर सुनाउनुभयो माननीय सदस्यले । मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो […]

सिटाैला पनि राष्ट्रपतिको उम्मेदवार !

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटाैला समेत राष्ट्रपतिको संभावित उम्मेदवार हुनसक्ने देखिएकाे छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रपतिकाे उम्मेदवारका प्रस्तुत गर्नुभएकाे थियाे […]

माैसमः केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाले हिमाली क्षेत्रमा हल्का हिमपातकाे संभावना रहेकाे जनाएकाे छ । महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी […]

मृत आत्माशान्तिको कामना गर्दै विमान दुर्घटनास्थलमा बौद्ध पूजा

गुरुङ तमु लामा बौद्ध समाज नेपालले यती एयरको जहाज दुर्घटना भएको स्थलमा मृत आत्मा शान्तिको कामनासहित दिप प्रज्वलन तथा पूजा पाठ गरेको छ । गुरुङ तमु लामा बौद्ध समाजका अध्यक्ष तथा खेन रिम्पोछे शिर लामा […]