पाल्पामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृतक सबै पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ खुसार्ने गाउँका महिलाहरू रहेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार मृतकहरूमा ५४ वर्षीया खिमकुमारी राना, ३३ वर्षीया […]
अमेरिकाबाट आएकाे टाेली बिवाइएसी आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेकाे छ । पोखरामा फुटबल खेल्न कै लागि ठुलो रकम खर्चेर आएकाे विदेशी टोली बिवाइएसी फाइनलमा प्रवेश गरेको हाे । बिवाइसीले अब शनिबार हुने […]
मालपोत कार्यालय कास्कीको राजस्व सम्बन्धि सेवा २ दिनका लागि प्रभावित हुने भएको छ । बैंक अफ काठमाण्डौ र ग्लोबल आईएमई बैंक मर्जमा गएपछि मालपोत कार्यालय कास्कीको सेवा प्रभावित हुन लागेको हो । बैंक अफ काठमाण्डौले […]
गैर आवासीय नेपाली सङ्घ एनआरएनएले पाेखरामा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिदिने भएकाे छ । पोखरा महानगरपालिका वडा नं.९ महेन्द्र पुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि पोखरा महानगरपालिका र गैर आवासीय नेपाली सङ्घ […]
राहदानी विभागले सफ्टवेयरमा देखिएको समस्याका कारण सेवा प्रवाह गर्न नसक्ने बताएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सूचना तथा प्रविधि टोलीले विभागको त्रिपुरेश्वरस्थित कार्यालयको निरीक्षण गरेको छ। टोलीले विभागका महानिर्देशक, प्रशासन र सफ्टवेयरको प्राविधिक सपोर्ट गर्ने टीमसँग […]