आम निर्वाचन २०७९ः दलहरु समानुपातिक सांसद छान्दै

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको सिट संख्या निर्धारण गरी सांसद चयनका लागि पत्राचार गरेपछि दलहरु त्यसको गृहकार्यमा जुटेका छन् । प्रत्यक्षतर्फ अधिकांश पुरुष उम्मेदवार विजयी भएका कारण समानुपातिकबाट प्राय दलले महिलाको संख्या धेरै चयन गर्नुपर्ने […]

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाँइदै

भ्रष्टाचार नियन्त्रणका लागि सबै उपाय अवलम्बन गर्छाैंः प्रधानमन्त्री आज डिसेम्बर ९ काे अवसरमा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाँइदै छ । यस दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना मार्फत् भ्रष्टाचार नियन्त्रणका सबै उपाय अवलम्बन गर्ने बताउनुभएकाे […]

गुजरातमा भाजपा, हिमाचलमा राष्ट्रिय कंग्रेसकाे बहुमत

भारतीय राज्य गुजरात र हिमाचलमा विधान सभा निर्वाचन सम्पन्न भएकाे छ । गुजरातमा सत्तारूढ भारतीय जनता पार्टीलाई अभुतपूर्व सफलता मिलेकाे छ । साे पार्टीले लगातार छैटौं पटक चुनाव जितेको छ। बिहीबार भएको मतगणना भाजपाले १८२ […]

फिफा विश्वकपः मोरक्को र पाेर्चुगल क्वाटरफाइनलमा

माेरक्काे र पाेर्चुगल कतारमा जारी विश्वकप फुटबल २०२२ काे क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सन् २०१०काे विश्वकप विजेता रहेकाे स्पेनलाई पेनाल्टी शुटआउटमा ३-० ले पराजित गर्दै अफ्रिकी राष्ट्र मोरक्कोले क्वाटरफाइनलमा स्थान पक्का गरेकाे हाे । […]

निर्वाचनमा गरिएकाे गठबन्धन सही प्रमाणित भएकाे सत्तारूढ दलकाे निष्कर्ष

सत्तारुढ गठबन्धनले निरन्तरता पाउने भएकाे छ । गठबन्धनका सहभागी चार दलकाे बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गरिएकाे गठबन्धन सही रहेकाे निश्कर्ष निकालेकाे छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, […]