नेकपा एमाले कास्की क्षेत्र नम्बर ३(२) प्रदेश सभा उम्मेदवार राजीव पहारीले जनताले दिएको जनतमतको कदर गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभएकाे छ। शुक्रवार अन्नपूर्ण गाउँपालिका–३, धारापानीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार पहारीले यस्तो बताउनुभएकाे हाे […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरानवासीकाे खानेपानीकाे समस्या समाधानका लागि स्थानीय सरकारले नसक्ने बताउनुभएकाे छ । साथै उहाँले धरानकाे खानेपानी समस्या समाधानका लागि कोशीको पानी पम्पिङ गरेर धरान ल्याउने बताउनुभएकाे छ। आज धरानमा आयोजित […]
डोटी केन्द्रविन्दु भएर मंगलबार राति ६.६ रेक्टर स्केलकाे भुकम्प गएको छ । भूकम्पका कारण घर भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका […]
कास्की २ (१) मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले देशको समृद्धि र समतामूलक समाजका लागि कोही नेपाली भूमिहीन हुन नहुने बताउनुभएकाे छ । उहाँले भूमिको उचित योजना र उपयोगबिना विकास असम्भव रहेकाे उल्लेख गर्नुभयाे । […]
पोखराको पृथ्वीचोक स्थित बसपार्क वरपरका वासिन्दाले अब बसपार्क बन्नेमा आफूहरुमा आशा पलाएको बताएका छन् ।्र मंगलबार उक्त क्षेत्रमा घरदैलो कार्यक्रमका लागि पुगेका कास्कीको क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल […]