पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला, २०७९ हुने

पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला, २०७९ हुने भएको छ । संघले यही २०७९ साल मंसिर १६ देखि २५ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ आयोजना गर्न लागेको हो । संघले पोखरामा […]

आम निर्वाचन २०७९ः पाँच दिनभित्र नतिजा सार्वजनिक हुने

निर्वाचन आयोगले यही मंसिर ४ गते हुने आम निर्वाचन २०७९काे मत परिणाम ५ दिनभित्र सार्वजनिक गर्ने भएकाे छ । उक्त दिन सङ्घीय संसद अन्तर्गत प्रतिनिधि सभा र प्रेदश तर्फ ७ वटै प्रदेशमा प्रदेश सभा सदस्य […]

आम निर्वाचन २०७९ः स्थिर समय

आम निर्वाचन २०७९ को स्थिर समय गएराति १२ बजेदेखि शुरु भएको छ । मतदानको ४८ घण्टा अघिदेखि निर्वाचनको मौन अवधिका रूपमा स्थिर समय लागू गर्ने कानुनी प्रावधान छ । स्थिर समय अर्थात् मौन अवधिमा उम्मेदवार […]

सिलिंगेमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउँछौंः दीपक काेइराला

साबिक लेखनाथ नगरबासीले अहिले पनि कता कता पहिचान गुमे जस्तो लागिरहन्छ । पोखरा महानगरभित्रै परे पनि पोखराभन्दा फरक भएको मनोविज्ञान छँदै छ । यस्तो मनोविज्ञान विकासका पूर्वाधार र राजनीतिक नेतत्वले मात्र हटाउन सक्छ । यसका […]

पोखरा म्याराथनको तयारी सुरु, प्रथम पुरस्कार ५ लाख

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था ‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ । आगामी फागुन ६ गते शनिबार आयोजना हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्टिय म्याराथन’को […]