राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गर्नुभएकाे छ । राष्ट्रपति कार्यालयका तर्फबाट विज्ञप्ति मार्फत् सरकार गठनका लागि आह्वान गरिएकाे हाे । गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा कुनै पनि दलकाे बहुमत नआएकाले संविधानको धारा […]
पाेखरामा नेपाल लिटरेचर फेस्टिभल (साहित्य महोत्सव) को दशैँ संस्करण हुने भएकाे छ । आगामि पुस ६ गतेदेखि ११ गतेसम्म पोखरामा फेस्टिभल गर्न लागिएकाे आयोजक बुकवर्म फाउन्डेसनले पाेखरामै पत्रकार सम्मेलन मार्फत् जानकारी दिएकाे हाे । फेस्टिभलमा […]
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको जनाएकाे छ । विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन सकारात्मक आएकाे प्राधिकरणले जनाएकाे छ । विमानस्थल सञ्चालनका लागि अन्तिम […]
कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार पहिलोपटक सबै सांसदको भेला बोलाउनुभएकाे छ । पार्टीका सांसदहरूकाे बधाई आदानप्रदान र संसदीय दलको निर्वाचन सम्बन्धि छलफल हुने स्राेतले जनाएकाे छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा समानुपातिकतर्फको समेत अन्तिम निर्वाचनको परिणाम आइसकेपछि […]
पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटेको छ । यसअघि भारतीय बजारमा इन्धनकाे मुल्य घटेपनि नेपालमा घाटा रहेकाे कारण देखाउँदै मुल्य नघटाएकाे नेपाल आयल निमगले यसपटक भने इन्धनकाे मुल्य घटाएकाे हाे । मूल्य […]