दुई थरी खाता राख्ने प्रवृत्ति अस्वीकार्य : प्रमुख आचार्य

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले व्यवसायीका समस्याहरू प्रति आफू जानकार रहेको बताउनुभएकाे छ  । पोखरा महानगरपालिकाले यसअघि रहेको करको दरलाई घटाएको र व्यवसायमैत्री नीतिहरूको अवलम्बन गरेको उहाँले उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘व्यवसायीका समस्याहरू प्रति […]

पाेखरामा वडाको विकासका लागि सरोकारवालासँग सुझाव माग

पोखरा महानगरपालिका २८ ले वडाको समग्र विकासको खाका निर्माणको लागी वडाका विज्ञ तथा सरोकारवालाहरुसँग सल्लाह तथा सुझावहरु लिएको छ । कार्यक्रममा पोखरा महानगरपालिकाका निर्वतमान मेयर मान वहादुर जिसीले ऋषि तथा तपोभुमि रहेको यस ठाँउको विकास […]

स्वस्थानी ब्रतकथा शुरू

पौष शुक्ल पूर्णिमाका दिन सुरू हुने हिन्दू धर्मावलम्बीको स्वस्थानी ब्रतकथा सुरू भएकाे छ । हिन्दु धर्ममा आस्था राख्नेहरूले स्वस्थानी वर्त तथा माधवनारायणको पूजा आराधना सुरू गरेका हुन् । आजदेखि एक महिनासम्म अर्थात् माघ शुक्ल पूर्णिमासम्म […]

पाल्पामा बस दुर्घटना ६ जनाकाे मृत्यु, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

पाल्पामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृतक सबै पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ खुसार्ने गाउँका महिलाहरू रहेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार मृतकहरूमा ५४ वर्षीया खिमकुमारी राना, ३३ वर्षीया […]

बिवाइएसी आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा

अमेरिकाबाट आएकाे टाेली बिवाइएसी आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेकाे छ । पोखरामा फुटबल खेल्न कै लागि ठुलो रकम खर्चेर आएकाे विदेशी टोली बिवाइएसी फाइनलमा प्रवेश गरेको हाे । बिवाइसीले अब शनिबार हुने […]