फिफा विश्वकप उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्ने

फिफा विश्वकप उपाधिका लागि फ्रान्स र अर्जेन्टिनावीच प्रतिस्पर्धा हुने भएकाे छ । पहिलाेपटक सेमीफाइनल पुगेकाे अफ्रिकी मुलुक मोरक्कोको फाइनल पुग्ने चाहनालाई राेक्दै साविक विजेता फ्रान्सले उपाधिका लागि अर्जेन्टिनासँगको भेट पक्का गरेको हाे । विश्वकपको सेमिफाइनलमा पुग्ने […]

क्रोएसियामाथि सानदार जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

क्रोएसियामाथि ३-० काे सानदार जित निकाल्दै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति कतारको लुसेलस्थित लुसेल रंगशालामा भएको खेलमा दुई पटकको विश्व विजेता अर्जेन्टिनाले क्रोएसियामाथि ३-० गोलको जित निकाल्दै अर्जेन्टिना फाइनलमा […]

इप्पानद्वारा जलविद्युत आयोजनामा भएकाे ताेडफाेडप्रति भर्त्सना

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले शनिबार गाेरखा र लमजुङकाे सिमाना सिरान्चाेकमा निर्माणाधीन चेपे ए जलविद्युत आयोजना (७ मेगावाट) मा भएको तोडफोड र आगजनीको भर्त्सना गरेको छ । आइतबार इप्पानले एक विज्ञप्ति प्रकाशित गरी उक्त घटनाबाट […]

समानुपातिकतर्फ कांग्रेसका ३२, रास्वपाका १३ सांसद छनाैट

निर्वाचन आयाेगमा समानुपातिक सांसद छनाैट गरेर बुझाउनका लागि आज दलहरू समानुपातिक तर्फकाे उम्मेदवार छनाैटमा व्यस्त रहेका छन् । यसैवीच नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३२ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक […]

संसद सचिवालयका महासचिवकाे पत्र कार्यान्वयन नगर्न सर्वाेच्चकाे अन्तरिम आदेश

सर्वोच्च अदालतले संसद सचिवालयका महासचिव भरतराज गाैतमद्वारा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाअभियोग निष्प्रभावी भएको भन्दै प्रेसित पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाअभियोग निष्प्रभावी भएको र प्रधानन्याधीशकाे रूपमा काम […]