अर्जेन्टिना र नेदरल्यान्डस् कतारमा जारी २२ औं संस्करण फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। यी २ टाेलीवीच सेमीफाइनल प्रवेशका लागि आगामी शुक्रबार राति प्रतिस्पर्धा हुनेछ । गएराति अहमेद बिन अलि स्टेडियममा भएको खेलमा अष्ट्रेलियालाई […]
नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएकाे छ । विहानै छिमेकीले बास्काेटाकाे घरमा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर पुगेकाे थियाे । प्रहरीले नेपाली सेनाको […]
प्रतिनिधि सभातर्फ प्रत्यक्षतर्फ ३ क्षेत्रकाे मतगणना जारी रहेकाे छ । मतगणना भइरहेका क्षेत्र मध्ये २ मा कांग्रेस र एक स्थानमा माओवादी केन्द्रका उम्मेदवार अगाडि छन् । स्याङ्जा क्षेत्र नं. २ र बाजुरामा नेपाली कांग्रेसले अग्रता […]
फिफा विश्वकप २०२२ को समूह चरणका खेल सकिएका छन्। शुक्रबार रातीसम्ममा समूह चरणका खेल सकिएकाे हाे । शनिबार देखि नै नकआउट चरणका खेल शुरू हुँदैछन् । यसअघि समूह चरणकाे अन्तिम खेलमा अन्तिम खेलमा क्यामरुनले ब्राजिललाई […]
संघीय संसद अन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशमा प्रदेश संसदका लागि गत मंसिर ४ गते भएको निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना जारी छ । मतगणना लगभग अन्तिम चरणमा पुगेको निर्वाचन आयाेगले जनाएकाे छ । प्रत्यक्ष तर्फ ३ […]