पाेखरामा यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त

यति एअरलाइन्सकाे विमान पाेखरा विमानस्थलमा दुर्घटनामा परेकाे छ । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको हाे । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । […]

पोखरा महोत्सवमा महिलाहरुलाई लक्षित गरी स्वरोजगार तालिम

एघारौं पोखरा महोत्सव स्थलमा महिला दिदीबहिनीहरुलाई लक्षित गरी स्वरोजगार तालिम शुरु भएको छ । सीप सिकि उद्यमशील बनौ, आय आर्जनका क्रियाकलापमा संलग्न भइ आत्मनिर्भर बनौ भन्ने मुल नाराका साथ महोत्सव स्थलमा प्रत्यक्ष अवलोकनमा आधारित हस्तकला […]

गण्डकी प्रदेशसभा सभामुखमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित

गण्डकी प्रदेशसभाको सभामुख पदमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् । संविधानको धारा १८२ र प्रदेशसभा नियमावली ७ अनुसार धिताल प्रदेशसभाकाे बहुमतले सभामुखमा पदमा निर्वाचित हुनुभएकाे हाे । धिताललाइ प्रदेशसभाकाे ३२ जना सांसदले मत दिएका हुन् […]

निर्मला कुर्मीकाे मुद्दामा दाेषीमाथि कार्वाही हुन्छः गृहमन्त्री लामिछाने

गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीकाे मुद्दामा गम्भीर अनुसन्धान भइरहेकाे बताउनुभएकाे छ । कुर्मीकाे न्याय माग्दै धर्नामा बसिरहेका महिला अधिकारकर्मीहरूलाई भेटेर गृहमन्त्री लामिछानेले दाेषाीमाथि कार्वाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ । पीडितहरूले धर्ना बसेर प्रदर्शन गरिदिँदा […]

सर्वदलीय सरकार जस्ताे लागेकाे छ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते बसेको प्रतिनिधिसभाको बैठकले आफूलाई अभूतपूर्व विश्वासको मत दिएको बताउनुभएको छ। साथै उहाँले सबै दलले समर्थन गरेकाले सर्वदलीय सरकार जस्ताे लागेकाे समेत उल्लेख गर्नुभएकाे छ । कम्युनिस्ट आन्दोलनका पूराना […]