विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको निधन

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको निधन भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका पौडेल नेपाल प्रेस सेन्टरको उपाध्यक्षकाे जिम्मेवारीमा रहेका र संगठनकै कामकाे सिलसिलामा काठमाडाैं गएकाे बुझिएकाे छ । […]

विमानहरुको प्राविधिक परीक्षण गरिने, विमान दुर्घटनाकाे छानविनका लागि जाँच आयोग गठन

 सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ भने दुर्घटनाकाे छानविनका लागि दुर्घटना जाँच आयोग गठन गरेकाे छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन […]

मन्त्रिपरिषदको आकस्मिक बैठक आव्हान

काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको दुखद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएको छ। दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा […]

यति एयरलाइन्स जहाज दुर्घटनाः ३० जनाको शव फेला

पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार ३० जनाकाे सव निकालिसकिएकाे छ । ५ नटिकल माइनकाे दुरीमा ४ जना क्रु म्याम्बर ६८ जना प्यासेन्जर गरी ७२ […]

माघे सङ्क्रान्तिका अवसरमा गाेरू जुधाइँदै

माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोट रसुवा लगायतका जिल्लामा गोरु जुधाउन लागिएको छ । हरेक बर्ष नुवाकाेट र रसुवा जिल्लामा गाेरू जुधाउने प्रतियाेगिता राख्ने गरिन्छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुका चन्दनीमा २८ हल, विदुर नगरपालिका–१० रसुवासँगको […]