ज्यामिरे गाउँमा बनेको कमलादेवीको मन्दिर उदघाटन

पोखरा महानगरपालिका वडानं २८ ज्यामिरेमा निर्माण भएको कमलादेवी मन्दिरको एक कार्यक्रमका विच उदघाटन भएको छ । मन्दिर निर्माण भएपछि धार्मिक पर्यटकको संख्यामा बृद्धि हुनेमा स्थानीयले आशावादी बनेका छन् । मन्दिरको नेकपा माओबादी केन्द्र गण्डकी प्रदेशका […]

नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीसँग आज सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्री […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ९ किलाे सुन सहित एक यात्रु नियन्त्रणमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले क्यानडेली नागरिककाे साथबाट बाट ९ किलो १३५ ग्राम काँचो सुन नियन्त्रणमा लिएकाे छ । दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएराति १२:१० बजे काठमाडौं क्यानेडली नागरिक माेहमद कमल […]

सिंहदरबारबाटै कार्य सम्पादन गर्छुः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष परिस्थितिबाहेक सिंहदरबारबाटै काम गर्ने बताउनुभएकाे छ । प्रधानमन्त्री चयन भएपछि यस अगाडीभन्दा बढी समय सिंहदरबारमै विताउनुभएका प्रचण्डले प्रधानमन्त्री कार्यालयबाटै शासन चलाउने बताउनुभएकाे हाे । मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा […]

पाेखरामा वडास्तरीय भलिबल प्रतियाेगिता सुरू

पोखरामा दोस्रो अन्तर वडा भलिबल प्रतियोगिता २०७९ सोमबार देखि सुरु भएको छ । पोखरा रङ्गशालामा सुरु भएकाे महानगरपालिकाकाे अन्तर वडा भलिबल प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख […]