पुराना फरार समातिन्छन, नयाँ फरार हुन दिइन्नः गृहमन्त्री लामिछाने

गृहमन्त्री रवि लामिछानेले फरार भएका पुराना आरोपीहरू समातिने र नयाँ घटनाका दाेषी फरार हुन नदिने बताउनुभएकाे छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै गृहमन्त्री लामिछानेले पुराना ‘फरार’हरु समातिन्छ्न मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने […]

उपसभामुख पदकाे गरिमाका लागि इन्दिरा रानामगर उपयुक्तः गाैतम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले आफ्नो पार्टीकी सांसद इन्दिरा रानामगर नै उपसभामुख पदकाे गरिमा राख्न उपयुक्त पात्र भएकाे भन्दै उपसभामुख पदका लागि प्रस्ताव गर्नुभएकाे छ । शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सांसद […]

उपसभामुखमा इन्दिरा र मुक्ताकुमारीकाे उम्मेदवारी

प्रतिनिधिसभाकाे उपसभामुख पदका लागि २ जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगर र विपक्षी दल नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराउनुभएकाे हाे । इन्दिरा रानामगरलाई […]

प्रतिनिधिसभा बैठकः सभामुख चयन हुने

संघीय संसद अन्तर्गत पतिनिधिसभाकाे बैठक आज बस्दैछ । आज बिहीबार बिहान ११ बजे बस्ने बैठकमा सभामुख चयनकाे कार्यतालिका तय भएकाे छ । संघीय संसद सचिवालयका अनुसार बिहीबार बिहान ११ बजे बस्ने बैठकमा सभामुख चयनका लागि […]

मन्त्रिपरिषद् विस्तार, १५ नयाँ अनुहार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार मन्त्रिपरिषद्लाई विस्तार गर्नुभएकाे छ । पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने ७ मध्ये पाँच दल सरकारमा सहभागी भएका छन्। प्रचण्ड नेतृत्वकाे मन्त्रिपरिषदमा नयाँ एवं युवाहरूकाे वर्चस्व रहेकाे […]