सरकारले आगामी वर्षको बजेट वक्तव्यमा विद्युतीय चुलाे अनुदानमा वितरण गर्ने याेजनाप्रति विपक्षी दल नेकपा एमालेले निर्वाचनका लागि भाेट बढाउने उद्देश्यमा प्रेरित रहेकाे भनी आलाेचना गरेकाे छ । जसकाे खण्डन गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले विद्युत् […]
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी सहयाेग माग्नुभएकाे छ । मेयर बालेन शाह निर्वाचित भएपछि प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवासँग भेट्नुभएकाे हाे । उहाँले महानगरकाे विकासका लागि पार्टी तथा सरकारकाे […]
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाकाे अध्ययनकाे शुल्क बढाएकाे छ । आयोगको मंगलबारको बैठकले स्नातक तह पठनपाठनका आगामी आर्थिक वर्षदेखि लागू हुने गरी ३.६ प्रतिशतले शुल्क वृद्धि गर्ने निर्णय गरेको हो। विश्वविद्यालय र क्याम्पसहरूले १० प्रतिशत […]
नेकपा (माओवादी केन्द्र)ले गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिंदैछ । स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले काठमाण्डाैमा दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव […]
हिजाे बिहानदेखि सम्पर्कविहीन तारा एयरकाे ९ एन एइटी जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनास्थलमा नेपाली सेना सहितकाे उद्दार टाेली पुगेकाे छ । जहाज क्षतविक्षत अवस्थामा भेटिएकाे हाे । नेपाली सेनाका प्रवक्ता सहायक रथी […]