अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधनाका साथ ऋषिपञ्चमी मनाइँदै

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । हरितालिका तीजकाे अन्तिम दिन हिन्दु धर्मावलम्वी महिलाहरूले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया […]

काठमाण्डाै उपत्यकामा रात्रीकालिन सम्पदायात्राकाे तयारी

पर्यटकहरूको आगमनमा वृद्धि हुने, आर्थिक गतिविधि बढ्ने अपेक्षा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाण्डाै उपत्यकामा रात्रीकालिन सम्पदायात्रा संचालन गर्ने योजना अघि बढाउनुभएको छ । काठमाडौं, भक्तपुर, पाटन र किर्तीपुरका सम्पदा क्षेत्रमा रात्रीकालिन पदयात्रा […]

पाेखरा उद्याेग वाणिज्य संघकाे महाधिवेशनः व्यवसायीका समस्या समाधान गर्ने उम्मेदवारकाे आश्वासन

पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनमा अध्यक्षका दाबेदार पवन प्रजापतिकाे समूह यतिबेला व्यवसायीहरुसँग मत माग्न व्यस्त छ । व्यवसायीहरूसँग घरदैलोमा पुगेर प्रजापतिकाे समूहले व्यवसायीका समस्या समाधान गर्ने भन्दै आफ्नाे समूहलाइ मत दिन आग्रह […]

हरितालिका तीज मनाइँदै

 हरितालिका तीज अन्तर्गतकाे मुख्य दिन हिन्दु महिलाहरूले व्रत बसेर याे पर्व मनाउँदैछन । देशका विभिन्न स्थानमा रहेका महादेवका मन्दिरहरूमा हरितालिका तीजका दिन व्रतालु महिलाहरू पुजा आरधनाका लागि पुग्ने गर्दछन् । हिन्दू धर्मावलम्बी महिलाले भाद्र शुक्ल […]

व्यवसायिक भवनका बेसमेन्ट पार्किङका लागि प्रयोग गर्न पाेखरा महानगरकाे सूचना

काठमाण्डाै महानगरपालिकाले मापदण्ड विपरित र जुन प्रयाेजनका लागि अनुमति लिएकाे हाे साेही प्रयाेजनमा निर्माण सम्पन्न भएका संरचना उपयाेग गर्नका लागि अभियान थालेपछि पोखरा महानगरपालिकामाथि समेत पार्किङ लगायत अनाधिकृत संरचना हटाउन दबाव बढेकाे छ । सामाजिक […]