नाबालिग बलात्कार अभियोगमा पल शाहलाई सफाइ

जिल्ला अदालत नवलपुरले अभिनेता पल शाह (पूर्णविक्रम शाह) विरूद्धकाे बलात्कार मुद्दामा सफाइ दिएकाे छ । नाबालिग बलात्कार अभियोगबाट सफाइ पाएपनि शाहलाई बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय र २५ हजार जरिवानाकाे फैसला […]

क्रिकेटर सन्दीप लामिछाने विरूद्ध बलात्कारकाे जाहेरी

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारकाे कसूरमा प्रहरीमा जाहरी दर्ता भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार प्रहरी वृत्त गौशालामा बुधबार लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता भएको हाे । आफूलाई कप्तान लामिछानेले भाद्र ५ मा नगरकाेट घुमाउन लगेकाे र […]

क्यानडामा खतरनाक हिंसा, चक्कु प्रहारबाट १० काे मृत्यु

शंकास्पद २ काे फाेटाे सार्वजनिक क्यानडामा डरलाग्दाे हिंसात्मक घटना भएकाे छ । क्यानडाकाे प्रहरीले दिएकाे जानकारी अनुसार मुलुकका विभिन्न १३ स्थानमा चक्कु प्रहार गरी हिंसात्मक घटना गराइएकाे हाे । घटनामा १० जनाको हत्या भएको छ […]

नेपाल निजामती कर्मचारी युनियनद्वारा वृद्वाश्रममा सहयाेग

नेपाल निजामती कर्मचारी युनियन कास्कीले आइतवार स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा पोखरा ३२ स्थित तल्लो गगनगौंडामा रहेको राधाकृष्ण वृद्वाश्रममा सहयोग गरिएको छ । युनियनले वृद्वाश्रमलाई खाद्यान्न सहयोगसँगै वृद्ववृद्वालाई फलफूल वितरण गरेको छ […]

उद्योगी व्यवसायीले आफ्नो प्यानलप्रति भरोसा गरेकाे अर्जुन पोखरेलकाे दाबी

पोखरेली उद्योगी व्यवसायीका छाता संस्था हो, पोखरा उद्योग वाणिज्य संघ । भदौ २४ र २५ गते संघको नयाँ नेतृत्वका लागि ३४ औं महाधिवेसन हुँदै छ । चुनावका लागि छुट्टै प्यानल घोषणा गरेर प्रतिश्पर्धाका लागि तयार […]