इन्द्रजात्राले पर्यटन प्रवर्द्धनमा सहयाेग पुग्छः पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको प्रमुख सांस्कृतिक उत्सव इन्द्रजात्राले पर्यटन प्रवर्द्धनमा सहयाेग पुग्ने बताउनुभएकाे छ । काठमाण्डाैकाे महत्वपूर्ण सांस्कृतिक पर्व इन्द्रजात्राकाे व्यवस्थापनबारे सरोकारवालाहरुसँगकाे छलफलमा उहाँले यस्ताे बताउनुभएकाे हाे । भाद्र शुक्ल चतुर्दशीका […]

मेयर भएपछि श्रम संस्कृतिमा क्रान्तिः मेयर साम्पाङ

धरानका मेयर हर्क साम्पाङले नेपालमा श्रम संस्कृतिमा क्रान्ति शुरु गरेकाे बताउनुभएकाे छ । मेयर साम्पाङले आफू निर्वाचित भएपछि धरानमा खानेपानीकाे थप ४ वटा मुहान थप्न, वृक्षाराेपण गर्नका लागि सामाजिक सञ्जाल मार्फत् अपिल गरेपछि दैनिक हजाराैं […]

धरानका मेयर हर्क साम्पाङ र प्रचण्डवीच भेटवार्ता

धरानकाे विकासमा युवा नेतृत्व सफल बन्नुपर्छः प्रचण्ड नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरान उपमहानगरपलिकाकाे विकासमा युवा नेतृत्वले सफल बन्नुपर्ने बताउनुभएकाे छ । धरानमा स्वतन्त्रबाट उम्मेदवारी दिएर मेयर बन्नुभएका हर्क साम्पाङलाई आफ्नै निवासमा […]

सल्लाहबाटै सिट बाँडफाँड हुन्छ : प्रचण्ड

अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले डा.बाबुराम भट्टराईको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी पनि सत्ता गठबन्धनमा नै रहेको बताउनुभएको छ । प्रचण्ड र नेता भट्टराई एक ठाउँमा उभिनुले धेरै ठूलो अर्थ राख्ने प्रचण्डको भनाई छ । यसले नेपालको […]

काठमाण्डाैकाे फाेहाेर ब्यवस्थापनः बञ्चरेडाँडा सिसडाेलबासीद्वारा आन्दोलन फिर्ता

काठमाण्डाै महानगरपालिकाकाे मुख्य चुनाैती बनिरहेकाे फाेहाेर ब्यवस्थापनमा उल्झन कतिबेला आउँछ कुनै पत्ताे हुँदैन । पछिल्लाे समयमा कहिले बाटाेका कारण, कहिले स्थानीयकाे अवराेधका कारण त कहिले बाख्रालाइ फाेहाेरकाे गाडीले किचेर मारेकाे जस्ता कारणले फाेहाेर फाल्नमा अवराेध […]