राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको ४ कोठे भवन उद्घाटन

पोखरा महानगरपालिका वडा नं.३२ श्यामघाट (लामेआहाल) स्थित श्री राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको नवनिर्मित ४ कोठे भवन उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सो भवन उद्घघाटन गर्नुभएको हो । […]

सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण हुने गरी काम गर्न शिक्षामन्त्रीको निर्देशन

शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण हुने गरी काम गर्न निर्देशन दिनुभएको छ । बिहीबार शिक्षा समन्वय इकाईका प्रमुखहरुलाई प्रशिक्षण दिँदै सार्वजनिक विद्यालयको शैक्षिक अवस्था सुधार गरी विद्यार्थीको आकर्षण केन्द्र बनाउन निर्देशन […]

रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई निर्विराेध

रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ । पोखरामा आज सम्पन्न २८ औं वार्षिक साधारण सभा तथा १५ औ अधिवेसनले समितिको अध्यक्षमा भट्टराईलाई निर्विराेध चयन गरेकाे हाे । समितिमा निवर्तमान अध्यक्षमा लक्ष्मण बराल, […]

समाजवादका लागि धेरै मेहनत गर्नुपर्नेछः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरानै तरिकाले समाजवादमा पुग्न नसकिने बताउनुभएकाे छ । अहिलेकाे राष्ट्रको आवश्यकता पूरा गर्न धेरै वामपन्थी, प्रगतिशिल, देशभक्त शक्तिहरुलाई एकताबद्ध गर्ने अभियानमा तीव्रता ल्याउनुपर्ने उहाँकाे भनाइ छ । रामवृक्ष […]

लुम्बिनीका मुख्यमन्त्री केसीद्वारा प्रदेशका मन्त्री र सचिवहरूसँग छलफल

जनतालाई सहज सेवा दिने वातावरण बनाउन आग्रह लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले आगामी  वर्ष विकास निर्माण तथा सेवा प्रवाह समेत तीव्रगतिमा गरी प्रदेशबासी नागरिकको सेवामा लाग्न सबै मन्त्री तथा सचिवहरुलाई निर्देशन दिनुभएको छ ।  […]