तमु कलाकार संघको नवनिर्वाचित कार्यसमितिलाई मिलन डी.जी.को सम्मान

तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकी प्रदेशको नवनिर्वाचित कार्यसमितिलाई मिलन डी.जी. इन्टरनेशनल प्रालिले बधाई ज्ञापन तथा सम्मान गरेको छ । मिलन डी.जी. इन्टरनेशनल प्रालिको आयोजना तथा मिलन फाउण्डेशन नेपाल, मिलन वल्र्ड डट न्यूज र मिलन […]

बृद्धाश्रममा पुर्याउने प्रवृत्ति अन्त्य गर्नुपर्छ: मन्त्री बराल

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले बृद्धाश्रममा पुर्याउने प्रबृतिको अन्त्य गर्नुपर्ने बताउनु भएको छ । पोखरा १७ मा रहेको पोखरा बृद्धाश्रमको विहिबार सम्पन्न भएको २५ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री […]

सिर्जना, फेवा वेगनास र लेखनाथ चौतारीको पदस्थापना

लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ जे, नेपाल अन्र्तगतका तीनवटा क्लबको संयुक्त पदस्थापना कार्यक्रम पोखरामा सम्पन्न भएको छ । यसरी संयुक्त पदस्थापना कार्यक्रम गर्नेमा लायन्स क्लब अफ पोखरा सिर्जना चौतारी, फेवा वेगनास चौतारी र लेखनाथ चौतारी […]

संघीयता संस्थागत गर्न महत्वपूर्ण काम भएकाे छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयता कार्यान्वयका क्रममा गण्डकी प्रदेश सरकारले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभएकाे छ । मुस्ताङ जिल्लाबाट निर्वाचित जनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, अन्य संघ संस्थाका प्रमुखहरुसँगको अन्तक्रियाका क्रममा उहाँले उक्त […]

लुम्बिनी प्रदेशकाे दाङमा स्थानान्तरण हुने

लुम्बिनी प्रदेशकाे राजधानी आगामी निर्वाचन भन्दा अगाडी नै दाङकाे राप्ती उपत्यकामा स्थानान्तरण गरिने भएकाे छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)ले निर्वाचन अघि नै प्रदेश राजधानी दाङमा स्थानान्तरण गर्ने बताउनुभएकाे हाे । राप्ती उपत्यकाकाे […]