पूजा आराधना गरी विश्वकर्मा दिवस मनाइँदै

आज पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । आश्विन सङ्क्रान्तिका दिन विश्वकर्मा भगवानका साथै आफूले प्रयाेग गर्ने सवारी साधन, विभिन्न औजारहरूकाे पूजा आराधना गरिन्छ । यसरी पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने […]

४ प्रदेशमा भारी र अन्य स्थानमा मध्यम वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा न्यून चापीय रेखा पश्चिम तथा पूर्वी क्षेत्रमा सक्रिय रहेकाे उल्लेख गरेकाे छ । शुक्रबार मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले  हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough)  पश्चिमी […]

लोकतान्त्रिक तमु संघमा बेदबहादुर गुरुङ, महासचिवमा हुम गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। पोखरामा बुधवार बेलुका सम्पन्न सम्मेलनले बेदबहादुर गुरुङ(श्याम) अध्यक्ष र हुमबहादुर गुरुङ महासचिव रहेको १०१ सदस्यीय सर्वसम्मत केन्द्रिय समिति गठन गर्दै सम्पन्न भएको हो। समितिको ७ […]

काभ्रेकाे ढुङ्गा खानीमा पहिरो, २ काे मृत्यु

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा रहेकाे एक ढुङ्गा खानीमा गए राति पहिरो जाँदा पुरिएर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । बेथानचोक गाउँपालिका वडा नम्बर ४ चलाल गणेस्थानमा रहेकाे ढुङ्गा खानीमा भएकाे साे घटनामा एक जना […]

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

सरकारले साेमबार बसेकाे मन्त्रि परिषद् बैठकका निर्णय सार्वजनिक गरेकाे छ । निर्णय अनुसार विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर (करिब रु. ३५ अर्ब) सहुलियतपूर्ण ऋण सहायता […]