अधिकतम उद्योगी व्यवसायीको समर्थन रहने पवन प्रजापति समूहकाे दाबी

उद्योगी व्यवसायीहरुको पक्षमा काम गर्ने प्रतिबद्धतासहित पाेखरा उद्याेग वाणिज्य संघकाे अधिवेसनमा प्रत्यासी पवनकुमार प्रजापति सहितको टोलीले घरदैलाेलाई निरन्तरता दिएकाे छ । घरदैलाेकाे क्रममा मतदाता उद्योगी व्यवसायीहरुले आफ्नो नेतृत्वको समूहलाई अत्याधिक विश्वास गरेको अध्यक्ष प्रत्यासी प्रजापतिले […]

गौरा पर्व मनाइँदै

सुदूर पश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व गाैरा पर्वे पश्चिम नेपालमा धुमधामका साथ मनाइँदैछ। गौरा पर्व विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो। गौरा पर्व भाद्र कृष्ण षष्ठी देखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको […]

भरतपुरमा विद्युत लाइन भूमिगत आयोजना शिलान्याश

चितवनको भरतपुरमा विद्युत लाइन भूमिगत गर्ने आयोजना शिलान्याश गरिएकाे छ । पाेखरा र भरतपुर वितरण प्रणाली आयोजना अन्तर्गत वितरणा प्रणाली भूमिगत एवं सुदृढीकरण कार्यकाे शनिबार शिलान्यास गरिएकाे हाे । भरतपुर महानगरपालिकाकाे पूल्चोक नारायणगढदेखि बसपार्क चोक […]

पाेखरा ९ का २५१ जना भूमिहीनहरूले जग्गाकाे निस्सा पाए

पोखरा महानगरपालिका वडा नं. ९ का २५१ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गरिएको छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा […]

पोखराका ३२ स्थानमा ७२ वटा शौचालय सर्वसाधारणका लागि खुला

पोखरा महानगरपालिकाले निजी साझेदारीमा सार्वजनिक शौचालयको शुभारम्भ गरेको छ । बिहीबार एक कार्यक्रमका बिच महानगरपालिकाका प्रमुख धनराज आचार्यले न्युरोड स्थित सिटी स्क्वायर प्रा.लीबाट निजी साझेदारीमा सार्वजनिक शौचालयको शुभारम्भ गर्नुभएको हो ।   सो अवसरमा प्रमुख आचार्यले […]