नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार देशका विभिन्न ल्यावमा ५ हजार ७ सय ३७ नमुना परीक्षण गर्दा ८ सय ८८ जनामा […]
आफूमाथि अन्याय भएकाे भन्दै दाेस्राेपटक आमरण अनशनमा बसेकै बेला निहारिका राजपुतले राष्ट्रपति भवन अगाडी आत्मदाहकाे प्रयास गरेपछि प्रहरीले पक्राउ गरेकाे छ । राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर राजपुतले आत्मदाह प्रयास गरेपछि प्रहरीले पक्राउ गरेकाे […]
मिटरव्याजबाट पीडित भएका नवलपरासीका केही व्यक्ति यतिबेला दाेस्राेपटक काठमाण्डाैमा न्यायका लागि याचना गरिरहेका छन् । पहिला पहिला पढ्न नजान्ने साेझा सिदा गाउँलेलाइ तमसुकमा अाैंठा छाप लगाउन लगाउने र पछि सम्पत्ति हडप्ने गरेका थुप्रै घटना अहिले […]
काठमाण्डाै उपत्यकामा विशेष रूपमा मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा सुरू भएको छ। काठमाण्डाै लगायत देशका विभिन्न स्थानमा खास गरी नेवार समुदायले गाईजात्रा मनाउने गर्दछन् । यस पर्वमा अन्य समुदायकाे समेत सहभागिता रहने गर्दछ । काठमाडौंको […]
हिन्दु धर्मावलम्वीहरूले जनै पूर्णिमा पर्व मनाउँदैछन । हरेक श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै छ । यसदिनमा यज्ञोपवीत जनै तथा रक्षाबन्धन लगाउने गरिन्छ । पूर्णिमाका […]