नुवाकाेट केन्द्रविन्दु बनाएर भूकम्प धक्का महसुस भएको छ । राष्ट्रिय भुकम्प मापन केन्द्रले बिहान ५:२६ मिनेटमा नुवाकोटको बेलकाेटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्यूडको भूकम्प गएकाे जनाएकाे छ। भुकम्पकाे धक्का काठमाडौं उपत्यका लगायतका जिल्लामा समेत महसुस भएकाे […]
गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार बाट फाेटाे पत्रकार राम गुरूङ र पत्रकार महासंघ कास्कीका उपाध्यक्ष समेत रहनुभएका रामप्रसाद तिमिल्सिना सम्मानित हुनुभएकाे छ । पत्रकार महासंघकाे सभाहलमा भएकाे एक कार्यक्रमका वीच गण्डकी प्रदेशका प्रमुख पृथ्बीमान […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको पुनरुत्थान र प्रवर्द्धनबारे काठमाडौं उपत्यकामा रहेका महानगर र नगरपालिकाका प्रमुखहरुसँग छलफल गर्नुभएको छ । मन्त्री श्रेष्ठले पर्यटनको सम्भावना, पुनरुत्थान, पर्यटन विकासका चुनौती र त्यसको समाधानका विषयमा […]
नेकपा माओबादीका तत्कालिन मजदुर नेता चमनलाल बराललाई राज्यले बेपत्ता बनाएको आज २० बर्ष पुरा भएको छ । माओबादी केन्द्र शान्ति सम्झौतामा आएको पनि बर्ष बित्ते, तर वेपत्ताहरूको अवस्था अझैपनि सार्वजनिक हुन सकेको छैन । चमनलाल […]
पछिल्ला दिनमा नेपालमा काेराेना संक्रमितकाे संख्या बढ्न थालेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । […]