भरतपुर महानगरपालिका भवन बनाउन जग्गा प्राप्त

चितवनको भरतपुर महानगरपालिकाले कार्यालय परिसरमा जग्गा प्राप्त गरेकाे छ । महानगरले प्रशासनिक भवन भएकाे स्थानमा साँघुराे भएकाले जग्गा प्राप्त गर्न प्रयास गरेकाे थियाे । प्रशासकीय भवन रहेकाे स्थान नजिकै नेपाल नेत्रज्योति संघ, चितवनले एक विघा […]

पाेखरामा पहिलाेपटक मिर्गाैला प्रत्याराेपण सफल

चिकित्सकले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको क्षेत्रीय अस्पतालमा चिकित्सकहरूले ५० वर्षीय महिलामा मिर्गौलाको सफल प्रत्यारोपण गरेका हुन् । ५ वर्ष अगाडीदेखि नै मिर्गाैलाकाे बिरामी ति […]

छैटौं हेम्जा अन्तराष्ट्रिय गोल्डकप : क्यामरुनी टोली एभिनियर फाइनलमा

क्यामरुनको एभिनियर क्लब पोखरामा जारी छैटौं हेम्जा अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहिबार हेम्जा स्थिति गौरीशंकर खेलमैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले हराउँदै एभिनियर फाइनलमा […]

समाजलाई सहि दिशा दिन कलाकारको भूमिका महत्वपूर्ण( कास्की समन्वय प्रमुख पौडेल

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले समाजलाई सहि दिशा प्रदान गर्ने कलाकारकोमहत्वपूर्ण भूमिका हुने बताउनुभएकाे छ । विश्व संगीत दिवसको अबशरमा राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीले पोखरामा मंगलबार आयोजना गरेको रक्तदान स्रष्टा […]

एन्फाको अध्यक्षमा पंकजबिक्रम नेम्बाङ विजयी

अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजबिक्रम नेम्बाङ निर्वाचित हुनुभएकाे छ । एन्फाकाे साेमबार काठमाण्डाैमा भएकाे चुनावी साधरणसभाबाट नेम्बाङ अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे । नेम्बाङ निर्वतमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराउँदै अध्यक्षमा चयन हुनुभएकाे हाे […]