नेपालमा विज्ञापन क्षेत्रलाई स्वच्छ र मर्यादित बनाउनको लागि पहिलो पटक विज्ञापन उत्पादन, प्रसारण र वितरण सम्बन्धि आचारसंहिता वनाई सार्वजनिक गरिएको छ। विज्ञापन बोर्डले तयार पारेको आचारसंहिता माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले […]
पोखरा उपत्यका नगरविकास समितिले आफ्नो जमिन संरक्षणको काम सुरु गरेको छ । १३ असारमा जिल्ला अदालत कास्कीको फैसला बमोजिम प्राप्त न्युरोडमा रहेको जमिनमा बनेका संरचना बाहेकको जमिन सम्याएर संरक्षणको कामसुरु गरेको होे । जिल्ला अदालत […]
नेपाल आयल निगमले इन्धनकाे मुल्य बढाएकाे छ । साेमबार साँझ निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यवृद्धि गरेको जानकारी दिएकाे हाे । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ […]
नेकपा माओवादी केन्द्रमा नेपाली कांग्रेससँग भन्दा बामपन्थी गठबन्धनमा जाेड दिनुपर्ने अावाज उठेकाे छ । केन्द्रीय समितिकाे बैठकमा बाेल्ने केन्द्रीय सदस्यहरूले बाम गठबन्धनमा जानुपर्ने बताएका छन् । कतिपय केन्द्रीय सदस्यले भने अहिलेकै गठबन्धनकाे निरन्तरतामा जाेड दिएका […]
महाधिवेशन सम्पन्न गरेकाे लामाे समयसम्म पनि पदाधिकारी तथा केन्द्रीय समितिकाे समेत पूर्णता दिन नसकेकाे नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । बिहान ११ बजेदेखि काठमाडौंमा बस्ने बैठककाे मुख्य कार्यसूची केन्द्रीय समितिको पूर्णता, पदाधिकारी […]