भारतमा सुन चाेरीकाे घटनामा संलग्न भएकाे आशंकामा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पुरूष पक्राउ गरेकाे छ । भारतकाे मुम्बइ जान ठिक्क परेकाे नेपाल एयरलाइन्सको आरए ४०१ जहाजकाे उडान केहीबेर राेकेर कैलालीका सन्ताेषकुमार लामिछानेलाई प्रहरीले […]
पोखरा १४ चाउथेमा रहेको समावेशीटोल विकास संस्थाको चौंथो बार्षिक साधारणसभा तथा टोल प्रवेशद्वारमा बनेको गेट उदघाटन गरिएको छ । पोखरा प्रवेशको राजमार्गछेउमा बनाइएको स्वागतद्वार नेकपा माओवादी केन्द्रकी प्रदेश सांसद एवं गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले […]
प्रथम महानगर मेयर सम्मेलन पोखरामा सुरु भएको छ । संघीय राज्यव्यवस्थाको दिगो निरन्तरता, संरक्षण तथा सम्वद्र्धनका साथै हरित, उत्थानशिल तथा समन्यायिक विकासको सुनिश्चितताका लागि महानगरपालिकाकाहरुले निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्ने गरि […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ गर्नुभएको छ । पशुपति क्षेत्रमा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले रुद्राक्षको विरुवा रोपेर वृक्षरोपण अभियानको शुभारम्भ गर्नुभयो । मन्त्री श्रेष्ठले विश्वका […]
मादी गाउँपालिकामा स्थानीय तह समन्वय समिति गठन गरिएको छ । मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि गाउँपालिका अध्यक्ष देबिजङ्ग गुरुङको संयोजकत्वमा २५ सदस्यीय समिति गठन गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति […]