नेपाल पत्रकार महासंघ कास्कीले तीज विशेष कार्यक्रम गरेको छ । महासंघ कास्कीले हरितालिका तीजको अवसरमा कास्कीमा क्रियाशील पत्रकार महिलाबीच शुभकामना आदानप्रदान गर्दै दर खुवाउने कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया […]
नेपाल सरकारले सरकारी कर्मचारीहरुको तलव, भत्ता, पारिश्रमिक एवं सुविधा पुनरावलोकनको गृहकार्य थालेको छ । भाद्र ६ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कर्मचारीको सेवा सुविधाका बिषयमा पुनरावलोकन गरी सिफारिश गर्न आयोग गठन गरेको हो । नेपाल […]
महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहकाे माग पुरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले ३ बुँदे सहमति गरेकाे छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाको उपस्थितिमा आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँग […]
संस्थागत क्षमता विकासका लागि साझा दस्तावेज तयार गर्नका लागि सातै प्रदेशका योजना आयोगका उपाध्यक्ष र सदस्य एवं सदस्य सचिवहरु पोखरामा भेला भएका छन् । प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशको आयोजनामा सुरु भएको कार्यक्रमको […]
प्रहरीले नेपालका वित्तीय संस्थाले एटिएम मेसिन जडानका क्रममा पर्याप्त सुरक्षा सावधानी नअपनाएकाे निष्कर्ष निकालेकाे छ । पटक पटक एटिएम मेसिन फाेड्ने प्रयास भएकाे तथा कतिपय बैंककाे एटिएम फाेडेर पैसा चाेरी भएकाे घटनाकाे अनुसन्धानपछि प्रहरीले यस्ताे […]