काठमाण्डाैकाे गोठाटारमा गोली चल्दा घाइते भएकाे एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ। सोमबार साँझ गोलीले लागेर एक जना घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएकाे छ । प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार […]
पोखरामा ‘पोखरा आर्ट क्याम्प सुरु’ भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान, अन्तर्राष्ट्रिय पानी रङ समाज (आइडब्लुएस) नेपाल र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा क्याम्प सुरु भएको हो । असोज ३ गतेसम्म चल्ने आर्ट क्याम्पमा चार […]
शारीरिक,मानसिक,व्यबहारिक र सामाजिक कारणहरुले आफै समाप्त हुनुलाई आत्महत्या अथवा देहत्याग भनिन्छ । हुन त आत्महत्या जुनसुकै उमेरका व्यक्तिले गर्ने भए पनि पछिल्लो तथ्यांक नियाल्ने हो भने आत्महत्या विशेष गरी १५ देखि २९ वर्ष उमेरका युवाहरुमा […]
नेपालको तराई क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका साथ जितिया पर्व मनाइँदैछ । आश्विन कृष्ण अष्टमीका दिन विशेषगरी तराईबासी मधेसी र थारु समुदायका महिलाहरूले जितिया पर्वलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । खास गरी तराइ क्षेत्रमा […]
दशैंका लागि आजदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुलेको छ । यातायात व्यवस्था विभागले यातायात व्यवसायीसँगकाे समन्वयमा टिकट बुकिङकाे खुला गरिएकाे हाे । सरकारले ताेकेकाे भाडादर अनुसार यात्रुले टिकट काट्न सक्ने बताइएकाे छ । टिकट […]