पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिरमा आज घटस्थापना गरिएको छ । प्रत्येक वर्षको आश्विन शुक्ल प्रतिपदाको दिनमा घटस्थापना गर्ने प्राचीन प्रचलन अनुरुप आज विधिवत् रुपमा घटस्थापना गरिएको कोट भैरव मन्दिर संरक्षण एवम् […]
नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा महानगर समितिद्वारा आयोजित विजया दशमी, शुभदीपावली, छठ , नेपालसम्वत् लगायतका चाडपर्वहरुको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय समितिका सचिव रामप्रसाद पोखरेलले उपस्थित शिक्षकहरुलाई शुभकामना […]
पोखरा महानगरपालिकामा २०७२ साल बैशाख १२ गतेको विनासकारी भूकम्पका कारण घर भत्किएका लाभग्राहीले सरकारले उपलब्ध गराएको अनुदान अझै नपाएको गुनासो गरेका छन् । राष्ट्रिय पुन:निर्माण प्राधिकरण मार्फत् सरकारले भूकम्प पीडितहरुलाई अनुदान रकम उपलब्ध गराएको थियो […]
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं आज घर घरमा घटस्थापना गरेपछि सुरूवात हुँदैछ । हिन्दु धर्मावलम्वीहरूकाे सबैभन्दा ठूलाे पर्व दशैं घटस्थापनाबाट सुरू हुने गर्दछ । नेपाल र भारतमा बसाेबास गर्ने […]
निलम्बित क्रिक्रेटर सन्दीप लामिछानेले आफू गम्भीर षड्यन्त्रको सिकार भएको बताउनुभएकाे छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लामिछानेले गम्भीर षडयन्त्र भएकाे बताउनुभएकाे हाे । हाल लामिछाने कहाँ रहेकाे भन्ने समेत नखुलाइ लामिछानेले छिट्टै नेपाल फर्केर […]