चितवनमा सवारी दुर्घटनामा ३ जनाकाे मृत्यु

चितवनमा सवारी दुर्घटनामा ३ जनाकाे मृत्यु भएकाे छ । पूर्वी चितवनको रत्ननगरमा पर्ने खगेरी पुल नजिक गाडीको ठक्करबाट एक वृद्ध र इच्छाकामनाकाे कुरिनटारमा २ जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । रत्ननगरमा ७१ वर्षीय खड्कबहादुर रानामगरको […]

माछा मार्ने क्रममा करेन्ट लागेर २ काे मृत्यु

तनहुँमा माछा मार्ने क्रममा करेन्ट लागेर २ जनाकाे मृत्यु भएकाे छ । तनहुँ प्रहरीका अनुसार शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामाअनुसार बिहीबार बाबु–छोराको मृत्यु भएको छ । विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरूको […]

श्रीकृष्ण जन्माष्टमी मनाइँदै

आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण […]

बागलुङमै प्रथम पटक अन्तर कलेज स्तरीय फुटसल प्रतियोगिता शुरु

बागलुङमै प्रथम पटक अन्तर कलेज स्तरीय फुटसल प्रतियोगिता शुरु भएको छ । पावर फिटनेस क्लब तथा हाईकर्स युनाईटेड बागलुङको संयुक्त आयोजनामा प्रतियोगिताको पहिलो दिनको खेल समापन भएको छ । उक्त प्रतियोगिताको लागि १६ विद्मालयको सहभागीतामा […]

जनप्रिय बहुमुखी क्याम्पस स्वच्छ प्रतिष्प्रर्धाको केन्द्र बनाउन मन्त्री बरालको सुझाव

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले पोखराको जनप्रिय बहुमुखी क्याम्पस स्वच्छ प्रतिष्प्रर्धाको केन्द्र बनाउन सुझाव दिनु भएको छ । नवनियुक्त क्याम्पस प्रमुख लोकराज भण्डारीलाई विहिबार एक समारोहका बिच पदस्थापन गराउदै मन्त्री बरालले उक्त कुरा […]