हिन्दुहरुकाे दाेस्राे ठूलाे पर्व तिहार मनाइँदै

हिन्दुहरुकाे दाेस्राे ठूलाे पर्व तिहार मनाइँदैछ । शुक्रबार तिथि अनुसार गोवरधन पूजा परेन यद्धपि आजको दिन गाईगोरु, हलिफाली अनि अन्य कृषिजन्य औजारहरु पूजा गरि मनाइएकाे छ । कृषिप्रधान नेपाली दैलोहरुमा हिँउदको शुरुवातसंगै वर्खायामभरि थन्काएर राखेका […]

मनकामना दर्शनका लागि भारतका वित्त राज्यमन्त्री नेपालमा

भारतका वित्त राज्यमन्त्री पंकज चौधरी गाेरखा जिल्लामा रहेकाे मनकामना मन्दिर दर्शनका लागि नेपाल आउनुभएकाे छ । मन्त्री चाैधरी परिवारका सदस्य तथा निकट सहयाेगी सहित स्थलमार्ग हुँदै नेपाल आउनुभउकाे हाे । सुनौली भैरहवावाट स्थलमार्ग हुँदै नेपाल […]

१० बजेर २ मिनेटमा दशैंकाे टिकाकाे शुभसाइत

हिन्दुहरूकाे महान् चाड बडा दशैंकाे महत्वपूर्ण दिन शुक्रबार माता दुर्गा भवानीको प्रसाद टीका र जमरा ग्रहण गर्ने गरिन्छ । टिका ग्रहणका लागि उत्तम साइत बिहान १० बजेर २ मिनेट मानिएको छ ।नवरात्रभरि देवीकाे पुजा अर्चना […]

क्यानोनिङ पर्यटनको नयाँ गन्तब्य सभापति कोइराला

गण्डकी प्रदेश सभा अन्तरगतको अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले साहसिक खेल क्यानोनिङ पर्यटनको नयाँ गन्तब्य हुने बताउनु भएको छ । पोखरा २८ माँझठानामा अवस्थित रोलाखोला र ढोडेनी खोला झरना,क्यानुनिङ लगायतका साहसिक खेलको पर्यटन […]

‘छम्छम् काँचको चुरा‘‘ गितको विमोचन

पोखरालाई आफ्नो कर्म र जन्म थलोको रुपमा उदाउदै गरेकी गायीका सावित्री गिरीको ‘‘छम्छम् काँचको चुरा‘‘ तीज गितको शनिवार बरिष्ठ लोक गायीका हरिदेवी काइरालाले एक समारोहका विच विमोचन गर्नुभयोविमोचन कार्यक्रमकी प्रमुख अतिथि कोइरालाले आमा समुहको सकृयतामा […]