बैदाम तामाङ समाज पोखराले हरेक वर्ष पोखरामा गर्नेे मिस तामाङ पोखराको तयारी शुरु गरेको छ । २८५६ औ सोनाम ल्होसारको अवसरमा आयोजना गरिने मिस तामाङ पोखराको यो पाँचौ संस्करण हो । मौलिक भाषा, संस्कार र […]
स्पोर्टस् क्यासल प्रालि पोखराले छोरेपाटन साँझका लागि पोखरा आएको १९७४ एडी( 1974 AD)लाई स्वागत गरेको छ । आईतबार बेलुकी एक कार्यक्रमको आयोजना गर्दै ब्याण्ड मेम्बरलाई स्वागत गरेको हो । ब्याण्ड मेम्बर एड्रिन प्रधान, निराकार याकथुम्बा […]
तीजलाई रचनात्मक र सकारात्मक तरिकाले मनाउने व्यक्ति विच्छे तरिका फरक फरक होलान् । सवैले एउटै तरिकाले तीजलाई मनाउदैनन् । नारी जागरण अभियान गण्डकी प्रदेशले अन्य भन्दा केहि फरक तरिकाले तीजलाई मनाएको छ । अभियानले विभिन्न […]
हेर्दा सानी रितिसा श्रेष्ठलाई स्टेजमा देख्दा जर्जहरुले विश्वास गरेका थिएनन् होला केहि बेरमा श्रेष्ठले नै आफुहरुको मन जित्नेछिन भनेर । विभिन्न प्रप्स सहित स्टेजमा उत्रिएकी उनले जब ‘किन बढ्दै छ ढुकढुकी मुटुको’ गितमा अनेक हाउभाउ […]
स्याङजाली दिदि बहिनी एकता समाजले पोखरामा तीजको शुभकामना आदन प्रदान सम्पन्न गरेको छ । स्याङजा जिल्ला घर वा माइत भई पोखरामा बसोबास गर्दे आएका दिदि बहिनीहरु आबद्ध समाजले बुधबार पोखरामा शुभकामना आदान प्रदान संगै नाचगान […]