स्याङ्जा आँधीखोला महोत्सव फागुन तेश्रो सातादेखि हुने

स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेल मैदानमा यही फागुन १७ देखि २६ गतेसम्म प्रथम स्याङ्जा आँधीखोला महोत्सव २०७५ हुने भएको छ । स्याङ्जा चेम्बर अफ कमर्शको आयोजनामा “महोत्सव स्याङजाको संस्कृति, स्थानीय उत्पादन, विकास […]

गीतकार मन क्षेत्रीको ‘हामी नउठे को उठ्छ ?’ सार्वजनिक

सञ्चारकर्मी प्रभु अधिकारीको प्रस्तुतिमा गितकार मन क्षेत्रीको सामाजिक सचेतनामुलक गीत ‘हामी नउठे को उठ्छ ?’ को अडियो तथा म्युजिक भिडियो आज पोखरामा सार्वजनिक भएको छ । मंगलबार एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका मेयर मान बहादुर […]

प्रथम ल्होछार महोत्सव शुरु, झाँकीमा छारग्याम उत्कृष्ट

नेपाल तामाङ घेदुङ नालामुख इकाइको आयोजनामा शुक्रवारदेखि पोखरा प्रदर्शनी केन्द्रमा प्रथम सोनाम ल्होछार महोत्सव शुरु भएको छ । मञ्जुश्री सम्बत २८ सय ५५ औं सोनाम ल्होछार फाग ल्हो आगमनको अवसरमा नालामुख इकाइद्वारा आयोजित महोत्सव तथा […]

ल्होछार महोत्सवमा तामाङ सभ्यता र संस्कृतिबारे जानकारी लिन सकिने

पोखरामा प्रथम ल्होछार महोत्सव हुने भएको छ । माघ १८ गते शुक्रबार देखि २६ गतेसम्म ९ दिन चल्ने महोत्सवको तयारी पुरा भएको संयोजक अमन तामाङले जानकारी दिनुभयो । ‘आफ्नो जाति, भाषा, धर्म, संस्कार, पर्व, परम्परा, […]

शुक्रबारदेखि पोखरामा ल्होछार महोत्सव हुने

मञ्जुश्री सम्वत २८५५ औं सोनाम ल्होछारको अवसरमा पोखरामा प्रथम ल्होछार महोत्सव आयोजना हुने भएको छ । पोखरा प्रर्दशनी केन्द्र नयाँबजारमा माघ १८ गतेदेखि शुरु हुने महोत्सव माघ २६ गतेसम्म चल्ने आयोजक नेपाल तामाङ घेदुङ नालामुख […]