प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता र सामाजिक सद्भाव भड्काउने प्रयास भईरहेको भन्दै सजग रहन अपिल गर्नुभएको छ । उहाले राष्ट्रिय एकता सबैको आवश्यकता भएकाले त्यसलाई असफल पार्न प्रयास भईरहेको बताउनु भएको हो । तमु […]
आज पौष १५ अर्थात् गुरुङ जातिको नयाँ वर्ष । गुरुङ समुदायले पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व धुमधामका साथ मनाएका छन् । फो– ल्होसार बिभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको […]
साईकलयात्रा मानव स्वास्थ्यका लागि निकै नै उपयोगी मानिन्छ । दैनिक साइकल यात्रा गरेमा मानिस निरोगी बन्न सहयोग पुग्छ । बर्न फ्याट नट फ्युल (साइकल चढौं मोटोपन घटाउँ, साईकल चढ्न ईन्धन पनि चाहिँदैन ) भन्ने नारा […]
१५ औं संस्करणको लेखनाथ महोत्सव समापनको संघारमा आउँदा अपेक्षा गरे अनुसार सफलता उन्मुख रहेको आयोजकले जनाएको छ । पोखरा महानगरपालिकाको लेखनाथ तालचोकमा गत ५ गतेदेखि शुरु भएको महोत्सव सोमबार समापन हुँदैछ । ‘महोत्सव लेखनाथको संस्कृति, […]
कलाकार कोमल ओली राष्ट्रियसभा सदस्यमा मनोनित भएपछि पहिलो पटक साँगीतिक प्रस्तुतिका लागि स्टेजमा देखा पर्नुभएको छ । थुप्रै लोक गीत र तीजका गीतको रचना र गायन गर्नुभएकी ओली पोखरामा अंग्रेजी नयाँ वर्षको अवसरमा रेष्टुरेन्ट एण्ड […]