यमपञ्चकको तेस्रो दिनआज घरघरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मी पूजा मनाइएको छ । आज दिनभरी ब्रतबसी बेलुकी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी घरघरमा दीपावली गर्ने चलन छ । आज घरको […]
लेखनाथको भण्डारढिक सैनिक वस्तीमा रहेको आदर्श युवा क्लबले कात्र्तिक अन्तिम सातामा आदर्श महोत्सव २०७५ को आयोजना गर्ने भएको छ । खेलकुद युवाको पहिचान, समृद्ध नेपाल हाम्रो अभियान भन्ने नाराका साथ राष्ट्रिय फुटबल प्रतियोगितालाई निरन्तरता दिने […]
हिमाली साँस्कृतिक परिवार पोखराले महान चाड दसैं तथा तिहारको अवसरमा साँस्कृतिक दसैं तथा तिहार–२०७५ कार्यक्रम गरेको छ । नेपाली लोक संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गरेको हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङले जानकारी […]
गायक कुमार शर्माको नयाँ गीत ‘कान्छी र्याई र्याई’ सार्वजनिक भएको छ । भिडियो साझेदार साइड युबट्युब तथा विभिन्न टेलीभीजन मार्फत गीत सार्वजनिक भएको हो । गीतमा गाएक कुमार शर्माको शब्द संगित र स्वर रहेको छ भने […]
लायन्स क्लब अफ पोखरा टुरिजम सिटीको चौथो संस्करण लायन्स नाइट पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रमुख बाबुराम कुवँरले समाज सेवामा लायन्सहरुको भूमिका प्रशंसनीय भएको रहेको बताउनुभयो । उहाँले समाज रुपान्तरण […]