गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बिकास लम्सालले युनाइटेड क्लव पोखराको पहलमा निर्माणाधीन चिडियाखाना निर्माणको कामलाई गण्डकी प्रदेश सरकारले स्वामित्व ग्रहण गरेको बताउनुभएको छ । साथै उहाँले पोखरा महोत्सव आयोजक युनाइटेड क्लवलाई प्रदेश […]
पोखरामा आगामि माघ १२ गते शनिबार ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ्ग पोखरा हुने भएको छ । २८५५ औ सोनाम ल्होसारको अवसरमा गरिने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आयोजक बैदाम तामाङ […]
पोखरा महोत्सवमा आयोजित दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरीय लोकदोहोरी प्रतियोगिताको उपाधि लोकदोहोरी प्रतिष्ठान स्याङजाले हात पारेको छ । उपाधिसँगै स्याङजाले नगद ४० हजार र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । प्रतियोगितामा लोकदोहरी प्रतिष्ठान गण्डकी प्रदेशले […]
नेपाली चलचित्र ‘गोपी’ को रिलिज माघको १८ गतेबाट हुने भएको छ । दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र ‘गोपी’ को युनिटले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी गराएको हो । आरोही इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित चलचित्र […]
पाल्पाली समाज पोखरा रजत जयन्ती मनाउने भएको छ । कार्यक्रम अन्तर्गत माघ ५ गते पोखरा सभागृहमा ‘सिटिजन फर्निचर पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रम–२०७५’ गरिने भएको छ । सो सांगीतिक साँझ तथा सम्मान कार्यक्रमको तयारी […]