नुवाकोटमा गोरु जुधाई मेला सम्पन्न

नुवाकोट, रसुवा धादिङ लगायतका जिल्लामा गोरु जुधाई मेला सम्पन्न भएको छ । वर्षौदेखि नुवाकोटको बेत्रावती, तारुका र गत वर्षदेखि पञ्चकन्या घलेगाउँ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाकोटमा पनि गोरु जुधाई मेला गरिएको हो । आयोजकका अनुसार […]

पोखरा महोत्सवमा सांसद ओली, शिक्षाको कमीले महिला माथि हिंसा

नवौ पोखरा महोत्सव पोखराको अमरसिंह जारी रहेको छ । महोत्सवमा गायिका तथा राष्ट्रिय सभाका सदस्य कोमल वलीले महिला दिदीबहिनी आफ्नै कारणले गर्दा पनि हिंसाको शिकार बन्नुपरेको बताउनुभएको छ । आफ्नो प्रस्तुती संगै वलीले महिला हिंसाका […]

नुवाकोटमा गोरु जुधाई मेला

नुवाकोटमा गोरु जुधाई मेला सम्पन्न भएको छ । युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले मेलाको समुद्घाटन गर्नुभएको हो । सो अवसरमा बोल्दै मन्त्री विश्वकर्माले गोरु जुधाई मेलाले संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान दिने उल्लेख गर्नुभयो । […]

राष्ट्रिय लोक भजन चुड्का प्रतिष्ठान कास्कीको अधिवेशन सम्पन्न

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल कास्की शाखाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भीमप्रसाद बरालको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षहरुमामा मुन्द्रेमान श्रेष्ठ, लेखनाथ तिवारी र गंगा त्रिपाठी चयन […]

नवौ पोखरा महोत्सवलाई ३ सय वढी संघ सस्थाले सहयोग गर्ने

नवौ पोखरा महोत्सवलाई पोखरामा रहेका विभिन्न संघ संस्थाहरुले साथ दिने भएका छन । युनाइटेड क्लवको आयोजनामा आगामी पुसको २७ देखी माघको ८ गते सम्म अमरसिंह चौरमा आयोजना हुने महोत्सवमा पोखरा उपत्यका भित्र रहेका ३ सय […]