पोखरेली गायिकाहरुको संस्था हार्मोनीको अध्यक्षमा इतु जोजिजु

पोखरेली गायिकाहरुको साझा संस्था हार्मोनी द मोर्डन सङ्स स्ट्रेसेसको कार्यसमिति इतु जोजिजूको अध्यक्षतामा पुनर्गठन गरिएको छ । पोखरामा सम्पन्न पहिलो साधारण सभाले उपाध्यक्षमा कौशल्या गुरुङ, सचिवमा बबी सुनार, कोषाध्यक्षमा मितु पाल सिंह, सहसचिवमा लक्ष्मी गिरी […]

मिस नेपाल प्रतियोगिताले प्रतिभा र क्षमता बढाउँछ : श्रृखला खतिवडा

मिस नेपाल २०१८ श्रृखला खतिवडाले मिस नेपालमा युवतीलाई सहभागी हुन आह्वान गर्नुभएको छ । मिस नेपाल युवतीहरुका प्रतिभा र क्षमता बढाउने अवसर भएको खतिवडाको भनाई रहेको छ । मिस नेपाल २०१९ का लागि पोखरा अडिसनका […]

पोखरामा नेपाल लोक स्टारको अडिसन हुने

नेपाल लोक स्टारको पोखरा अडिसन चैत २ गते शनिबार पोखरामा हुदैछ । अडिसनका लागि सबै तयारी पुरा भएको बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर कार्यक्रम संयोजक माधव थापाले जानकारी दिनुभयो । पोखराको जनप्रिय मावि हुने अडिसनका […]

अन्जना गण्डकी च्याम्पियन लिटिल तर्फ विपना

नव साधना कला केन्द्र पोखराको आयोजना भएको गण्डकी च्याम्पियको उपाधी पोखरा विरौटाकी अन्जना गुरुङले जित्न सफल हुनुभएको छ । त्यस्तै लिटिल गण्डकीको उपाधि भने लेखनाथ आर्दश चोककी विपना क्षेत्री पौडेलले हात पार्नुभएको छ । गण्डकी […]

परियार समाजले पोखरामा शुभकामना सांगीतिक साँझ गर्ने

परियार सेवा समाज, कास्कीले पोखरामा शुभकामना सांगीतिक साँझ गर्ने भएको छ । नेपाली कला संस्कृति हाम्रो पहिचान, नौमती बाजा संरक्षण प्रवद्र्धन भन्ने नाराका साथ चैत्र २३ गते सांगीतिक साँझ गर्न लागिएको पोखरामा पत्रकार सम्मेलन मार्फत् […]