सत्राैं संस्करणकाे आहारारा गोल्डकप फुटवल प्रतियोगिताकाे आयव्यय सार्वजनिक

सहारा क्लब पोखराले १७ औं संस्करणको आहारारा गोल्डकप फुटवल प्रतियोगिताकाे आयव्यय सार्वजनिक गरेको छ । प्रतियाेगितामा ७० लाख ७८ हजार ८ सय २६ रूपैयाँ आम्दानी भएकाे क्लवका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयाे । क्लबले शनिबार […]

पोखरामा ट्यालेण्ट क्वेष्ट गण्डकी–२०७६ हुने

फेवा डान्सिङ्ग एकेडेमी पोखराको आयोजनामा पोखरामा ट्यालेण्ट क्वेष्ट गण्डकी सिजन वान–२०७६ हुने भएको छ । ‘बचाऔं हाम्रो मौलिक लोक संस्कृती, हटाऔं पाश्चात्य पश्चिमी विकृती’ भन्ने नाराका साथ आयोजना हुन लागेको उक्त ट्यालेण्ट क्वेष्टका लागि यतिबेला […]

कास्कीकाे अस्ताममा अग्निदहन प्रदर्शन

बोक्सी कु–प्रथा बिरुद्घ निर्माण गरिएको सामाजिक शिक्षामूलक चलचित्र ‘अग्निदहन’ माछापुच्छे« गाउँपालिका–६, धिताल स्थित अस्ताममा प्रदर्शन गरिएको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको उक्त चलचित्र सोमवार राती उक्त स्थानमा प्रदर्शन […]

चलचित्र निर्माता छविराज ओझा विरूद्ध बहुविवाहकाे उजुरी

चलचित्र निर्माता छविराज ओझा विरूद्ध बहुविवाहकाे उजुरी परेकाे छ । जेठी पत्नी हेमा ओझाले छवि र शिल्पालाई विपक्षी बनाएर प्रहरी वृत्त गौशालामा उजुरी दिएकाे बताइएकाे छ । जाहेरीमा लेखिएको छ–‘शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरा श्रीमान् […]

नारायणी नदीमा रिभर क्रुज सञ्चालनमा आउने

नारायणी नदिमा रिभर क्रुज(पानी जहाज) सञ्चालन हुने भएकाे छ । निर्माण र संचालन हुन लागेको रिभर क्रुज शिप (पानीजहाज) दशैअघि संचालनमा आउने भएको छ । रिभर क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले शनिवार भरतपुरमा […]