फिफा विश्वकप उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्ने

फिफा विश्वकप उपाधिका लागि फ्रान्स र अर्जेन्टिनावीच प्रतिस्पर्धा हुने भएकाे छ । पहिलाेपटक सेमीफाइनल पुगेकाे अफ्रिकी मुलुक मोरक्कोको फाइनल पुग्ने चाहनालाई राेक्दै साविक विजेता फ्रान्सले उपाधिका लागि अर्जेन्टिनासँगको भेट पक्का गरेको हाे । विश्वकपको सेमिफाइनलमा पुग्ने […]

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन

उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको औपचारिक समापन गरिंदैछ । छठ पर्वका अवसरमा आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे भने साेमबार विहान उदाउँदाे सूर्यलाई अर्घ्य दिएर छठकाे समापन गर्न लागिएकाे हाे । छठका अवसरमा निराहर एवं […]

आज भाइटीका, उत्तम साइत ११ः३७ मा

नेपाल लगायत विश्वका विभिन्न भागमा बसाेबास गर्ने हिन्दुहरूले तिहार अन्तर्गत भाइटिका मनाउँदैछन् । हरेक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहार पर्व हिन्दु नेपालीहरूको दोस्रो ठूलो चाड पनि हाे । तिहारको मुख्य दिन आज दाजुभाइले […]

यमपञ्चकः कुकुर तिहार मनाइँदै

हिन्दु नेपालीहरूले यमपञ्चक अर्थात तिहार अन्तर्गत कुकुर तिहार मनाउँदैछन् । आज घरघरमा पूजाआराधनासहित मीठा-मीठा खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका […]

प्याराग्लाइडिङ उडान शनिबारदेखि खुल्ला

नवाैं राष्ट्रिय खेलकूद प्रतियाेगिताका क्रममा एक खेलाडीकाे प्याराग्लाइडिङका क्रममा मृत्यु भएपछि प्याराग्लाइडिङ उडानमा लगाइएकाे प्रतिवन्ध शनिबारदेखि हटेकाे छ । गत असोज ३० गते पोखरामा नवौं राष्ट्रिय खेलकुदको क्रकमा त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापाको प्याराग्लाइडिङ खेलकाे […]