बुधवारदेखी पोखराको अमरसिंह चौरमा एघारौं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाइटेड क्लवको आयोजनामा शुरु भएको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभएकाे हाे । महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले मेला महोत्सवले आर्थिक […]
एपीएफलाई ४–१ ले पराजित गर्दै संकटा क्लब आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । साविक विजेता रहेकाे एपीएफलाई पराजित गरेकाे संकटा आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पहिलाेपटक पुगेकाे हाे । पाेखरामा जारी […]
एघारौं पोखरा महोत्सवमा स्वरोजगार तालिम प्रदान गरिने भएको छ । आगमी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवमा विशेष गरी पिछडिएका, जनजाति र एकल महिलाहरुलाई लक्षित […]
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नामन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा 1 पुरुष भलिबल प्रतियोगिता २०७९’ हुने भएकाे छ । पाेखरामा गरिएकाे पत्रकार सम्मेलनमा नेपाल भलिबल संघको स्विकृती, […]
गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज देशैभर तथा देशबाहिर रहेका तमु समुदायले बिभिन्न कार्यक्रम गरी मनाउँदैछन् । तमु ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदा पनि दिएको छ । गुरुङ बाहुल्य जिल्ला गण्डकी […]