पोखरा महोत्सव समापन

सेती नदीमा पर्यटकीय गन्तब्य बनाउन महानगरले यूनाइटेड संग सहकार्य गर्छः मेयर आचार्य पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यती एयरलायन्सको जहाज दुर्घना भएको क्षेत्रमा पोखरा महानगरबाट निर्माण हुन लागेको झोलुंगे पुलमा यूनाइटेड क्लब संग सहकार्य गर्ने […]

काँडेतार देशप्रमीको सिनेमाः निर्माता नवल खड्का

निर्माता नवल खड्काले काँडेतार देशप्रेमीको सिनेमा भएको बताउनुभएकाे छ । चलचित्र पत्रकार संघ कास्कीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएकाे हाे । फागुन २५ गतेबाट प्रदर्शन हुने सिनेमा काँडेतारको प्रचारप्रसारका लागि पोखरा आएका […]

लेखनाथ महोत्सवको हालसम्म २ लाख ३० हजार दर्शकहरुद्वारा अवलोकन

‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको आठौं दिनसम्म २ लाख ३० हजार दर्शकहरुले अवलोकन गरेका छन । लेखनाथ उद्योग वाणिज्य संघ […]

पाेखरामा २५ औँ संस्करणको सडक महोत्सव सुरु

पोखरामा २५ औँ संस्करणको सडक महोत्सव सुरु भएको छ । पाेखराको लेकसाइड क्षेत्रमा हरेक अंग्रेजी नयाँ वर्षकाे अवसरमा रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) पोखराले सडक महाेत्सव गर्दै आएकाे छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले […]

किराँत समुदायले उधौली पर्व मनाइँदै

आज उधौली पर्व । किराँत समुदायले न्वागी पर्वका रूपमा मनाउने गर्दछन । किराँत समुदायको बाहुल्यता रहेका जिल्लाहरूका साथै राजधानी लगायतका विभिन्न सहरहरूमा रहेका किराँत समुदायले सामूहिक रूपमा याे पर्व मनाउँदैछन । विशेष गरी किराँत समुदायअन्तर्गतका लिम्बू […]