हिन्दुहरूकाे महान पर्व बडादशैंकाे नवाै दिन महानवमी मनाइँदैछ । हरेक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाउन लागिएकाे हाे । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य […]
हिन्दुहरूकाे महान पर्व बडादशैं अन्तर्गत आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज मनाइँदैछ । आइतबार नेपालीहरूले बडादसैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष […]
बडा दशैंको सातौं दिन आज फुलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा फुलपाती भित्राउने प्रचलन छ । उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल […]
आजदेखि काठमाडाैं उपत्यकामा इन्द्रजात्रा पर्व धुमधामका साथ मनाइँदै छ। काठमाडौंको हनुमानढोका अगाडि विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि प्रारम्भ हुने नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ। इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण […]
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज हिन्दु धर्मावलम्वी महिलाहरूले विशेष रूपमा मनाउँदैछन । देवताका पनि देवता भनेर विश्वास गरिने महादेवको पूजा आराधना गरी तीज पर्व मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी […]