२६ गतेदेखि हेमजामा आलु महोत्सव हुने

‘सुन्दर ठाउँ हेमजा जाऊँः आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका-२५ हेमजामा ११औं राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएकाे छ । आलुको पहाड निर्माणार्थ आलु सङ्कलन कार्य भने […]

रंगमञ्च दिवसमा प्रेस क्लबको अन्तरक्रिया

सबैको सामुहिक प्रयासमा पोखराको रंगमञ्चलाई थप व्यवस्थित गर्नुपर्नेमा जोडप्रेस क्लब गण्डकीले सोमबार ‘कोभिड १९ पछिको पोखराको रंगमञ्च र अबको बाटो’ शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विश्व रंगमञ्च दिवसको अवसरमा पोखरा थिएटरको गन्धर्व नाटकघरमा […]

नेपाल एकदिवसीय विश्वकप छनोट खेल्ने

नेपाली क्रिकेट टाेलीले एकदिवसीय विश्वकप छनोट खेल्ने भएकाे छ । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले एक दिवसीय विश्वकप छनोटमा स्थान पक्का गरेकाे हाे । बिहीबार त्रिवि क्रिकेट मैदान, […]

होली मनाइँदै

रंगहरुको पर्व होली पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । होलीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना सन्देश मार्फत मर्यादित ढंगले होली मनाउन आग्रह […]

पाेखरा महाेत्सवः विद्यालय स्तरीय लोकनृत्यको उपाधी मेरिगोल्डलाई

एघारौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको उपाधी मेरिगोल्ड ईङ्लिस बोर्डिङ स्कुलले हात पारेको छ । उपाधी संगै मेरिगोल्ड ईङ्लिस बोर्डिङ स्कुलले नगद ४० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल रहयो । […]