पोखरामा २५ औँ संस्करणको सडक महोत्सव सुरु भएको छ । पाेखराको लेकसाइड क्षेत्रमा हरेक अंग्रेजी नयाँ वर्षकाे अवसरमा रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) पोखराले सडक महाेत्सव गर्दै आएकाे छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले […]
आज उधौली पर्व । किराँत समुदायले न्वागी पर्वका रूपमा मनाउने गर्दछन । किराँत समुदायको बाहुल्यता रहेका जिल्लाहरूका साथै राजधानी लगायतका विभिन्न सहरहरूमा रहेका किराँत समुदायले सामूहिक रूपमा याे पर्व मनाउँदैछन । विशेष गरी किराँत समुदायअन्तर्गतका लिम्बू […]
काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी एफसी र काठमाडौँ रेजर्सबीच प्रतिस्पर्धा हुने भएको छ । साँझ ६ बजे खेलाइने खेल दशरथ रंगशालामा हुनेछ । धनगढी आजको खेल जित्दै शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने […]
मधेश प्रदेश सरकारले आज पुस १ गते आइतबार सार्वजनिक बिदा दिएको छ । विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको हो । मधेस प्रदेशको क्यालेन्डर अनुसार साताव्यापी विवाहपञ्चमी महोत्सव बिदा दिइने उल्लेख […]
काठमाडौमा जारी नेपाल सुपर लिग (एलएसएल) फुटबल प्रतियोगिता अन्तर्गत मा आज झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । दशरथ रंगशालामा खेलाइने खेल साँझ ५ बजे सुरु हुनेछ । यसअघि […]