सभामुख अग्निप्रसाद सापकोटाले चाडपर्वको अवसरमा हुने पारिवारिक जमघट र छलफलहरू समाज रुपान्तरणका लागि महत्त्वपूर्ण सावित हुने बताउनुभएकाे छ। विजयादशमी तथा शुभ दिपावली पर्व २०७९काे अवसरमा शुभकामना दिँदै सभामुख सापकाेटाले चाडपर्वहरूको अवसरमा हुने पारिवारिक जमघट एवम् […]
नेपाली हिन्दुहरूले मनाउने महत्वपूर्ण पर्व बडा दशैंको सातौं दिन शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन घरघरमा शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने चलन रहेकाे छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक […]
विश्व पर्यटन दिवसको अवसरमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पोखराको बन्जी नेपाललाई सम्मान गरेको छ । मन्त्रालयका सचिव सुरेश अधिकारीले मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बन्जी नेपालका अध्यक्ष सन्तोष भट्टराईलाई सम्मानपत्र र दोसल्लाले सम्मान […]
पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिरमा आज घटस्थापना गरिएको छ । प्रत्येक वर्षको आश्विन शुक्ल प्रतिपदाको दिनमा घटस्थापना गर्ने प्राचीन प्रचलन अनुरुप आज विधिवत् रुपमा घटस्थापना गरिएको कोट भैरव मन्दिर संरक्षण एवम् […]
प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको प्रदेश स्तरिय खेलकुद प्रतियोगिता अन्तरगत सम्पन्न बास्केटबल पुरुष तर्फ पर्वत र महिला तर्फ म्याग्दीले जितेका छन् । आइतबार पोखरा रंगशालामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ बलियो मानिएको म्याग्दीलाई पराजित गर्दै पर्वतले […]